Section 6
विश्वविद्यालयका पदाधिकारीहरू
विश्वविद्यालयमा देहाय बमोजिमका पदाधिकारीहरू रहनेछन्ः–
(क) कुलपति
(ख) सह–कुलपति
(ग) उप–कुलपति
(घ) सेवा आयोगको अध्यक्ष
(ङ) रजिष्ट्रार
(च) डीन
(छ) निर्देशक
(ज) तोकिएका अन्य पदाधिकारीहरू ।